+

आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो एनभीए भलिबल च्याम्पियनसिपको उपाधि

२०८२ पुष  १९ गते १७:४५ २०८२ पुष १९ गते १७:४५
आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो एनभीए भलिबल च्याम्पियनसिपको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधि त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराएर जितेको छ।
  • फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मीलाई २५-२१, २५-२१ र २५-२१ को समान सेट स्कोरले पराजित गरेको हो।
  • महिलातर्फको फाइनलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि जितेको छ।

१९ पुस, काठमाडौं । विभगीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मीलाई २५-२१, २५-२१ र २५-२१ को समान सेट स्कोरले हराएको हो ।

च्याम्पियन बन्ने क्रममा हेल्प नेपालले कुनै पनि खेल हारेन ।

यसअघि महिलातर्फको फाइनलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि जितेको छ ।

एनभीए भलिबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय