१९ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । भोलि (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेछ ।
पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण लगायतका विषयमा बैठकमा छलफल हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4