२० पुस, कैलाली । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष दीपक धामी डोटीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि सिफारिस भएका छन् ।
डोटीमा एउटा मात्रै निर्वाचन क्षेत्र छ । धामीसहित ८ जनाको नाम सिफारिस भएको हो ।
पार्टीका उपमहासचिव लेखराज भट्ट, प्रदेश सभा सदस्य चक्र मल्ल, दीर्घ बोगटी, मञ्जु मलासी, महेश्वर भाट, गोविन्द पार्की, दिनेश घर्ती मगर पनि सिफारिस भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4