+
+
Shares

स्वर्णिम वाग्लेलाई रवि लामिछानेको निर्देशन : आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपसभापति डा.स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपसभापति डा.स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएका छन्।

२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपसभापति डा.स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएका छन् ।

पार्टी समायोजन सभालाई सम्बोधन गर्दै उनले भने, ‘रास्वपाको उत्साह देखेर पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई म भन्छु- डा’साप आगामी बर्षको बजेट लेख्न सुरु गर्नुस् ।’

उनले पार्टीमा अहिले कवि, कलाकार, मोडलहरू जोडिएको भनेर विरोध गर्नेहरूलाई पनि जवाफ फर्काए । ‘तपाईंहरूले उनीहरूलाई गरिखान दिनु भयो र? बाध्य भएर हस्तक्षेप गर्न राजनीतिमा आएका हुन्’ उनले भने ।

उनले अन्य दलबीच एकता हुँदा र एकता भंग हुँदाका अनुहार हेरिरहेको भन्दै देश बनाउने यात्रामा गोलबद्ध हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?