News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार मंगलबार सुन्तलाको मूल्य प्रतिकिलो १९ रुपैयाँले बढेर १ सय ३५ रुपैयाँ पुगेको छ।
२२ पुस, काठमाडौं । बजारमा सुन्तला (नेपाली) को भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार मंगलबार सुन्तलाको मूल्य बढेको देखिएको हो ।
हिजो सोमबारको तुलनामा आज मंगलबार सुन्तलाको भाउ प्रतिकिलो थोकमा औसत १९ रुपैयाँ बढेको छ ।
हिजो सोमबार सुन्तला प्रतिकिलो १ सय १५ रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार भने सुन्तलाको भाउ प्रतिकिलो १ सय ३५ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4