+
+
Shares

यसरी निभाइँदैछ गैरीगाउँमा लागेको काठ गोदामको आगो (तस्वीरहरू)

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो ।

शंकर गिरी शंकर गिरी
२०८२ पुष २२ गते १६:२३

२२ पुस, काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले आगोलागी नियन्त्रणको प्रयास गरिरहेका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो ।

आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको एसपी भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

आगलागीपछि धुवाँको मुस्लो ठूलो फैलिएको छ ।

तस्वीरहरू :

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?