+
+
Shares

पेरिसडाँडामा नेकपाको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १५:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक पेरिसडाँडामा जारी छ।
  • बैठकको संयोजक नेता नारायणकाजी श्रेष्ठ रहेका छन्।
  • संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल पनि बैठकमा सहभागी छन्।

२५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि बैठक जारी रहेको उनको सचिवालयले जनाएको छ ।

उक्त समितिको संयोजक नेता नारायणकाजी श्रेष्ठ छन् ।

बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल पनि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?