२३ पुस, सुर्खेत । राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बुद्धिप्रसाद शर्मा र अन्जु महतरा (शाही)ले उम्मेदवारी दर्ता गराएका छन् ।
उनीहरूले बुधवार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । शर्माले अन्य कलस्टर र महतराले महिला कलस्टरमा उम्मेदवार बनेका छन् । रुकुम पश्चिमका पुराना कम्युनिस्ट नेता शर्मा हाल नेकपाको केन्द्रीय सदस्य छन् भने अन्जु डोल्पाबाट प्रतिनिधित्व गर्छिन् ।
बुद्धिप्रसाद शर्मा साबिक माओवादीतर्फका हुन् भने अन्जु समाजवादीतर्फकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4