२६ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पदयात्रा गर्दैछ ।
विशेष महाधिवेशनको प्रचारप्रसारका लागि पदयात्रा आयोजना गरिएको हो ।
दिउँसो १ बजे भृकुटी मण्डपबाट पदयात्रा गरिने विशेष महाधिवेशन पक्षले जानकारी दिएको छ ।
कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाशलगायतका नेताहरुले बोलाएको विशेष महाधिवेशन २७ र २८ गते भृकुटीमण्डपमा हुनेछ ।
महाधिवेशनका लागि भृकुटीमण्डपमा मञ्च बनाउने काम भइरहेको छ । पक्षधर प्रतिनिधिहरु पनि काठमाडौं आउने क्रम जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4