+
+
Shares

विशेष महाधिवेशनस्थल पुगे गगन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १३:४७

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी छ । केहीबेरदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा नेताहरू पुग्न थालेका छन् ।

महाधिवेशनस्थलमा महामन्त्री गगन थापा पनि केहीबेर अघि पुगेका छन् । अहिले विभिन्न स्थानबाट र्‍यालीसहित नेता कार्यकर्ताहरू भृकुटीमण्डप पुगेका छन् ।

पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

महाधिवेशनस्थलमा केही नयाँ दृश्यहरू पनि देखिएका छन् । महाधिवेशनको मञ्चमा केही कुसनहरू राखिएको छ । जहाँ कुर्सी राखिएको छैन ।

दर्शकदीर्घामा भने कुर्सीहरू राखिएको छ । जहाँ महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?