२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा पार्टी सभापति शेरबहादुर देउवानिकट मानिएका नेताहरू पनि खुल्न थालेका छन् ।
केही नेताहरू विशेषको पक्षमा खुलिरहेका छन् भने केही नेताहरू विशेष महाधिवेशन उद्घाटन स्थल भृकुटीमण्डप पुगेका छन् ।
उद्घाटन समारोहमा अहिलेसम्म देउवासमूहका नेताहरू उदयशमशेर राणा, विनोद चौधरी, डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, अब्जुल सतार, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, नानु बास्तोल, योगेन्द्र चौधरी, भरत शाहलगायतको नाम वाचन गरिएको छ ।
कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4