News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रसको विशेष महाधिवेशन २७ पुसमा काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ।
- पार्टीका काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँले महाधिवेशनको सभापतित्व उद्घाटन समारोहमा गरेका छन्।
- महामन्त्री गगनकुमार थापा, गोपालमान श्रेष्ठ, तारानाथ रानाभाट, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी र सुनील शर्मालगायत नेताहरू उद्घाटन समारोहमा सहभागी भएका छन्।
२७ पुस, काठमाडौं । नेपाली कांग्रसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । पार्टीका काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्व उद्घाटन समारोह सुरु भएको हो ।
समारोहमा महामन्त्री गगनकुमार थापा, गोपालमान श्रेष्ठ, तारानाथ रानाभाट, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुनील शर्मालगायत नेताहरू पनि उद्घान समारोहमा पुगेका छन् ।
कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4