+
+
Shares

गोरखापत्र संस्थानको अध्यक्षमा अखण्ड भण्डारी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गरेको छ।
  • सोमबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई सरकारी मुखपत्र गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
  • भण्डारी यसअघि अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक थिए।

२८ पुस, काठमाडौं । सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई सरकारी मुखपत्र गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

भण्डारी यसअघि अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?