+
+
Shares

दुवै पक्षको जित हुने गरी निकास खोजिँदैछ : श्यामकुमार घिमिरे

नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले दुवै पक्षको जितको खोजी भइरहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १७:१७

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले दुवै पक्षको जितको खोजी भइरहेको बताए ।

सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलपछि बाहिरिएका उनले विशेष महाधिवेशनको पक्षमा रहेकाहरू पनि नियमित महाधिवेशनको पक्षमा आउने दाबी गरे ।

‘निमयित महाधिवेशनमा उहाँहरू पनि सहमत हुनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘दुवैपक्ष विन विन हुने गरी निकास खोजेर छलफल भइरहेको छ ।’

उनले निर्वाचनको मुखमा अदालती झन्झटसम्म जाने मनस्थितिमा दुवै पक्ष नरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?