News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीको तीनपाटन गाउँपालिका–६ का ५० वर्षीय वसन्त भनिने गुञ्जबहादुर श्रेष्ठलाई कर्तव्य ज्यान कसुरमा १८ वर्ष कैद सजायपछि पक्राउ गरिएको छ।
- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई टोखाबाट पक्राउ गरी सुन्धारा कारागार पठाएको छ।
- गुञ्जबहादुर श्रेष्ठ जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार भएका थिए।
२८ पुस, काठमाडौं । कर्तव्य ज्यान कसुरको मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–६ का ५० वर्षीय वसन्त भनिने गुञ्जबहादुर श्रेष्ठ छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।
उनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार भएका थिए । टोखाबाट पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4