News Summary
Generated by OK AI. Editorially reviewed.- गायक दीपक लामाको नयाँ तामाङ सेलो गीत 'लासो ले है लासो' सार्वजनिक भएको छ।
- गीतमा छेवाङ डी. स्याङबोको शब्द तथा संगीत र अर्पण थिङ तामाङको एरेन्ज छ।
- गीतले माया प्रेममा पर्न लागेका युवायुवती र तामाङ सेलो संगीतका प्रशंसकको मन जित्ने विश्वास गरिएको छ।
काठमाडौं । गायक दीपक लामाको ‘लासो ले है लासो’ बोलको नयाँ सेलो गीत सार्वजनिक भएको छ ।
तामाङ सेलो लयको यो गीतमा छेवाङ डी. स्याङबोको शब्द तथा संगीत छ । अर्पण थिङ तामाङले एरेन्ज गरेका छन् ।
मैच्याङको हाँसो साह्रै नै बबाल
सिंगल यो ज्यान भा’छैन डबल
लासो ले है लासो
च्याङबाले कम्मर कस्यो …
यो गीतले विशेष गरी भर्खर माया प्रेममा पर्न लागेका युवायुवती र तामाङ सेलो संगीतका प्रशंसकको मन जित्ने गायक लामाको विश्वास छ । यो गीत ‘प्रेम लामा’ युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4