News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभाको निर्वाचन मिति सर्ने विषयमा कुनै निर्णय वा औपचारिक छलफल नभएको जनाएको छ।
४ माघ, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभाको निर्वाचन सर्नेबारे कुनै पनि छलफल नभएको जनाएको छ । आयोगले एक सूचनामार्फत निर्वाचनको मिति सर्ने, मनोनित मिति सर्नेजस्ता विषयमा आयोगमा कुनै निर्णय वा औपिचारिक छलफल नभएको भनेको हो ।
‘निर्वाचनकाे मिति सर्ने, मनाेनयनकाे मिति सर्नेजस्ता विषयमा आयाेगमा कुनै निर्णय वा औपचारिक छलफल भएकाे छैन’ आयोगले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4