+
+
Shares

सिरहा ४ मा नेकपाबाट अजयशंकर नायक उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ४ मा अजयशंकर नायकलाई उम्मेदवार बनाएको छ।
  • अजयशंकर नायक तत्कालीन नेकपा माओवादी केन्द्रका नेता थिए र सोही पार्टीबाट कानुनमन्त्री बनेका थिए।

४ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ४ मा अजयशंकर नायकलाई उम्मेदवार बनाउने भएको छ ।

२१ फागुनमा हुने निर्वाचनका लागि नेकपाले नायकलाई उम्मेदवार तय गरेको हो ।

तत्कालीन नेकपा माओवादी केन्द्रका नेता रहेका उनी सोही पार्टीबाट कानुनमन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?