+
+
Shares

ईश्वर पोखरेललाई एमालेले दियो काठमाडौं–५ कै टिकट

गत शनिबार बसेको सचिवालय बैठकले काठमाडौ–५ को उम्मेदवारबारे कुनै निर्णय गरेको थिएन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले काठमाडौ–५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले ईश्वर पोखरेललाई टिकट दिइसकिएको बताए।
  • काठमाडौ–९ मा अजय क्रान्तिले टिकट पाएका छन् भने काठमाडौ–४ को उम्मेदवार अझै टुंगिएको छैन।

५ माघ, काठमाडौं । नेकपा एमालेले काठमाडौ–५ मा ईश्वर पोखरेललाई नै उम्मेदवार बनाउने भएको छ ।

काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार ईश्वर पोखरेललाई टिकट दिइसकिएको छ । ‘अब उहाँले नै लड्नु हुने भएको छ, टिकट पाउनुभयो,’ निरौलाले भने ।

गत शनिबार बसेको सचिवालय बैठकले काठमाडौ–५ को उम्मेदवारबारे कुनै निर्णय गरेको थिएन । यस्तै काठमाडौ–९ मा अजय क्रान्तिले टिकट पाएका छन् । काठमाडौं–४ को उम्मेदवार अझै टुंगिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?