+
+
Shares

स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल

राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जा २ मा झबिलाल डुम्रेलाई उम्मेदवार बनाउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १९:२७

५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जा २ मा झबिलाल डुम्रेलाई उम्मेदवार बनाउने भएको छ । डुम्रेलाई रास्वपा नेता गणेश पराजुलीले टिकट प्रदान गरे । टिकट पाइसकेपछि डुम्रेले आफूलाई विश्वास गरेकोमा पार्टीलाई धन्यवाद भनेका छन् ।

उनले भनेका छन्, ‘यो विश्वासका लागि पार्टीलाई धन्यवाद । पार्टीको विश्वासलाई नागरिकप्रतिको जिम्मेवारीमा परिणत गर्न सकुँ ।’ फागुन २१ गत प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि मंगलबार उम्मेदवार मनोनयनको कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?