News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संसदीय बोर्डले कञ्चनपुर–२ बाट एनपी साउदलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
- कांग्रेसले कञ्चनपुर–१ बाट क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायलाई टिकट दिने निर्णय गरेको छ।
- कञ्चनपुर–३ बाट उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको छ।
५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद कञ्चनपुर–२ बाट उम्मेदवार बन्ने भएका छन् ।
नेपाली कांग्रेसको सोमबार बसेको संसदीय बोर्डको बैठकले साउदलाई कञ्चनपुर–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
‘कञ्चनपुर–२ बाट एनपी साउद उम्मेदवार बन्नुहुनेछ । उहाँको नाम संसदीय बोर्डले पारित गरिसकेको छ,’ एक पदाधिकारीले भने ।
कांग्रेसले कञ्चनपुर १ बाट क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायलाई टिकट दिने निर्णय गरेको छ ।
कञ्चनपुर ३ बाट भने उम्मेदवारको टुंगो लाग्न बाँकी छ । २०७९ मा यो क्षेत्रबाट रमेश लेखक निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4