News Summary
Generated by OK AI. Editorially reviewed.- कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालले सप्तरीका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ।
- पार्टीले क्षेत्र नम्बर १ मा हर्खनारायण चौधरी, २ मा डा. दीपक चौधरी, ३ मा परमेश्वरलाल साह र ४ मा बिसोकुमार यादवलाई टिकट दिएको छ।
- उज्यालो पार्टीका सप्तरी जिल्ला संयोजक डा. सूर्यप्रसाद यादवले सबै उम्मेदवारले टिकट प्राप्त गरिसकेको र मंगलबार उम्मेदवारी दर्ता गरिने जानकारी दिए।
५ माघ, सप्तरी । कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालले सप्तरीका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ ।
पार्टीले जिल्लाको क्षेत्र नम्बर १ मा हर्खनारायण चौधरी, क्षेत्र नम्बर २ मा डा. दीपक चौधरी, क्षेत्र नम्बर ३ परमेश्वरलाल साह र क्षेत्र नम्बर ४ मा बिसोकुमार यादवलाई टिकट दिएको छ ।
उज्यालो पार्टीका सप्तरी जिल्ला संयोजक डा. सूर्यप्रसाद यादवले सबै उम्मेदवारले टिकट प्राप्त गरिसकेको भन्दै मंगलबार उम्मेदवारी दर्ता गरिने जानकारी दिए ।
हर्खनारायण कञ्चनरुप नगरपालिका, डा. दीपक राजविराज नगरपालिका–१३ बिषहरिया, परमेश्वरलाल बिष्णुपुर गाउँपालिका ७ र बिसो बोदेबर्साइन नगरपालिका १ का बासिन्दा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4