६ माघ, जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीले धनुषा क्षेत्र नम्बर ४ मा संजय महतोलाई उम्मेदवार बनाएको छ । अखिल क्रान्तिकारी विद्यार्थी संगठनका नेता महतोलाई पार्टीले टिकट दिएको हो ।
यसै क्षेत्रबाट नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले निरन्तर दुईपटकदेखि जित्दै आएका छन् । तेस्रोपटक पनि उनी उम्मेदवारी दिने तयारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4