+
+
Shares

काठमाडौं- ४ मा रास्वपाका उम्मेदवार पुकार बम

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १०:३६

६ माघ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर ४ मा पुकार बलमे टिकट पाएका छन् । उनले क्षेत्र नम्बर १ रोजेका थिए । तर उनले क्षेत्र नम्बर ४ को टिकट पाएका हुन् । अघिल्लो चुनावमा बम क्षेत्र नम्बर १ को उम्मेदवार थिए । यो  क्षेत्र कांग्रेसका सभापति गगन थापाले जित्दै आएको क्षेत्र हो ।  यसपटक गगन थापा सर्लाही-४ मा उठ्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?