५ माघ, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा ८७ वर्षीय वृद्धले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले मंगलबार निर्वाचन कार्यालय पुगेर ८७ वर्षीय मदनदेव आचार्यले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
यो क्षेत्र यसअघि नेपाली कांग्रेसबाट गगन थापाले जित्दै आएको क्षेत्र हो । गगनले यसपटक निर्वाचन क्षेत्र फेरेर सर्लाही–४ मा उम्मेदवार बनेका छन् ।
कांग्रेसले भने यो क्षेत्रमा सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4