News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका केदार सिग्देलले ६ माघमा तनहुँ २ बाट मनोनयन दर्ता गराएका छन्।
- सिग्देलले निर्वाचन अधिकृत कार्यालय शुक्लागण्डकीमा मनोनयन दर्ता गराएका हुन्।
- उनका प्रस्तावक किरण गुरुङ र समर्थक टुकराज सिग्देल रहेका छन्।
६ माघ, तनहुँ ।नेकपा एमालेको तर्फ बाट तनहुँ २ मा उम्मेदवार रहेका केदार सिग्देलले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीमा पुगेर सिग्देलले मनोनयन दर्ता गराएका हुन ।
उनको प्रस्तावकमा किरण गुरुङ र समर्थकमा टुकराज सिग्देल रहेका छन् ।
२०७४ मा प्रतिनिधि सभा सदस्य बनेका सिग्देल २०७९ मा गण्डकी प्रदेश सभा सदस्य पदमा हार बेहोरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4