६ माघ, काठमाडौं । नेकपा एमालेका सचिव शेरधनर राईले उम्मेदवारी दर्ता गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले आज भोजपुर पुगेर मनोनयन दर्ता गराएका हुन् ।
उनी कोशी प्रदेश सरकारको संस्थापक मुख्यमन्त्रीसमेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4