+
+
Shares

एमालेका शेरधनलाई पछि पार्दै श्रम संस्कृतिका ध्रुव

भोजपुरमा नेकपा एमालेका सचिव शेरधन राईलाई पछि पार्दै श्रम संस्कृति पार्टीका ध्रुवराज राईले भोजपुरमा सुरुवाती अग्रता लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले नेकपा एमालेका सचिव शेरधन राईलाई पछि पार्दै ४६७ मतसहित सुरुवाती अग्रता लिएका छन्।
  • कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ४६० मत पाएका छन् भने नेपाली कांग्रेसका बालकृष्ण थापाले ३७० मत प्राप्त गरेका छन्।
  • रास्वपाका रमेशप्रसाद ओझाले २७१ र नेकपाका अजम्बर काङमाङले १८७ मत पाएका छन्।

२२ फागुन, काठमाडौं । भोजपुरमा नेकपा एमालेका सचिव शेरधन राईलाई पछि पार्दै श्रम संस्कृति पार्टीका ध्रुवराज राईले भोजपुरमा सुरुवाती अग्रता लिएका छन् ।

ध्रुवराजले ४६७ मत पाएर अग्रता लिदा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधनले ४६० मत पाएका छन् ।

तेस्रोमा नेपाली कांग्रेसका बालकृष्ण थापा छन् । उनले ३७०, रास्वपाका रमेशप्रसाद ओझाले २७१ र नेकपाका अजम्बर काङमाङले १८७ मत पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?