६ माघ, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर १ मा रास्वपाबाट पारसमणी गेलाल उम्मेदवारी दर्ता गराएका छन् ।
युवा व्यवसायी गेलाललाई सोमबार पार्टीका नेता गणेश पराजुलीबाट टिकट लिएर जिल्ला गएका थिए ।
उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी पछिल्लो समय व्यवसायीक क्षेत्रमा आबद्ध छन् भने पार्टीमा उद्योग विभाग सचिव हुन् ।
प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ । जसका लागि आज उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4