+
+
Shares

राष्ट्रिय सभा निर्वाचन : मधेशमा खसेन २२ मत

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १६:०४

११ माघ, जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रसभाको निर्वाचन सम्पन्न भएको छ । चारजना राष्ट्रिय सभा सदस्यको लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

पालिका प्रमुख र उपप्रमुख तर्फ २६४ मध्ये २४२ मत खसेको छ । २२ मत खसेन ।

प्रदेश सभामा सय मध्ये ९९ मत खसेको छ । मतगणनाको लागि सर्वदलीय बैठक चल्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?