News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल कबड्डी संघको चौथो वार्षिक साधारण सभा १२ माघ सिनामंगलमा सम्पन्न भएको छ।
- साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले गरेका थिए।
- सभाले महासचिवको प्रतिवेदन, विधान, कोषाध्यक्षको आर्थिक प्रदिवेदन र ४ करोड ६० लाख बजेट पारित गरेको छ।
१२ माघ, काठमाडौं । अखिल नेपाल कबड्डी संघको चौथो वार्षिक साधारण सभा सोमबार सिनामंगलमा सम्पन्न भएको छ ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे ।
साधारण सभाले महासचिवको प्रतिवेदन, विधान र कोषाध्यक्षको आर्थिक प्रदिवेदन पारित गरेको संघले जनाएको छ ।
साधारण सभाले आ.व. २०८२/८३ का लागि ४ करोड ६० लाख बजेट समेत पारित गरेको महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।
प्रतिक्रिया 4