News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एथलेटिक्स संघको आयोजनामा सीइसीएस लेभल १ कोर्सको दोस्रो चरण ३० प्रशिक्षकको सहभागितामा सम्पन्न भएको छ।
- पहिलो चरणमा पनि ३० प्रशिक्षकले सहभागिता जनाएका थिए।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य भानबहादुर चन्द र जगतसिंह धामीले सहभागीलाई प्रमाण पत्र प्रदान गरे।
१३ माघ, काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा सीइसीएस लेभल १ कोर्सको दोस्रो चरण सम्पन्न भएको छ ।
दोस्रो चरणमा ३० प्रशिक्षक सहभागी थिए । यसअघि पहिलो चरणमा पनि ३० प्रशिक्षकले सहभागिता जनाएका थिए ।
सहभागीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामीलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
प्रतिक्रिया 4