१८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ बालकुमारी पुलस्थित सडकमा पिकअप भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
बा. प्र. ०३–०२६ च १७०६ नम्बरको पिकअपको ठक्करबाट अन्दाजी ५० वर्षीया महिला गम्भीर घाइते भएकी थिइन् । नामथर खुल्न नसकेकी ती महिलालाई शनिबार राति उक्त पिकभ्यानले ठक्कर दिएको थियो ।
गम्भीर घाइते उनको उपचारको क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4