Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'परान'ले १७ माघसम्म १७ करोड ८४ लाख ४७ हजार ५७६ नेरु ग्रस कमाएको छ।
- फिल्म 'गोबर गणेश'ले १ करोड ३६ लाख २० हजार ८६६ नेरु ग्रस कमाएको छ।
- फिल्म 'झरीपछिको इन्द्रेणी'ले १ करोड २८ लाख ५२ हजार ३१९ नेरु ग्रस कमाएको छ।
काठमाडौं । प्रदर्शनरत फिल्मले पछिल्लो शनिबार अर्थात १७ माघसम्म गरेको कमाइको विवरण सार्वजनिक भएको छ । सिनेपाः बक्सअफिसले ६ वटा फिल्मको ग्रस कलेक्सन बाहिर ल्याएको हो ।
‘परान’ ले १७ करोड ८४ लाख ४७ हजार ५७६ नेरु ग्रस कमाएको छ । यसका ६ लाख ३३ हजार ५४ वटा टिकट बिकेका छन् ।
‘गोबर गणेश’ ले १ करोड ३६ लाख २० हजार ८६६ नेरु ग्रस कमाएको छ । यसका ४८ हजार ५३ वटा टिकट बिकेका छन् ।
‘झरीपछिको इन्द्रेणी’ ले १ करोड २८ लाख ५२ हजार ३१९ नेरु ग्रस कमाएको छ । यसका ४० हजार ६२४ वटा टिकट बिकेका छन् ।
‘भाइरल गोर्खे’ ले ३६ लाख १० हजार ९२५ नेरु ग्रस कमाएको छ । ‘मिरमिरे’ ले ३३ लाख ९३ हजार ७२५ नेरु ग्रस कमाएको छ ।
‘परिवर्तन’ ले ३१ लाख ९ हजार ग्रस कमाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4