+
+
Shares

यस्ता छन् कांग्रेसका भिजन- १०

नेपाली कांग्रेसले चुनावी घोषणापत्रको रुपमा भिजन-१० सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १७:०४

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्रको रुपमा भिजन-१० सार्वजनिक गरेको छ । जनकपुरमा चुनावी सभा गर्दै सभापति गगनकुमार थापाले सार्वजनिक गरेका हुन् ।

भिजन-१० मा सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्किने नेपालसम्मको परिकल्पना गरिएको छ ।

यस्ता छन् भिजन-१०

१ सम्मानित नेपाली भएर बाँच्ने पाउने नेपाल

२ सपना देख्न सक्ने नेपाल

३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल

४ पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल

५ ओखती र ओत दिने नेपाल

६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

८ भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल

९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

१० समुन्नतिमा लम्कने नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?