+

राष्ट्रिय हक्की प्रतियोगिता : महिलातर्फ गण्डकी प्रदेशलाई उपाधि

२०८२ फागुन  ८ गते २२:१५ २०८२ फागुन ८ गते २२:१५
राष्ट्रिय हक्की प्रतियोगिता : महिलातर्फ गण्डकी प्रदेशलाई उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा महिलातर्फ १२ अंकसहित उपाधि जितेको छ।
  • पुरुषतर्फ गण्डकी र सुदूरपश्चिम प्रदेश उपाधिका लागि शनिबार खेल्ने छन्।
  • नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिता ८ फागुन शनिबार सम्पन्न हुनेछ।

८ फागुन, काठमाडौं । गण्डकी प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि जितेको छ । गण्डकी १२ अंकसहित च्याम्पियन बन्यो ।

पुरुषमा गण्डकी र सुदूरपश्चिम प्रदेश उपाधिका लागि शनिबार खेल्ने छन् । दुवैको समान ९–९ अंक छ ।

नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय