+

एन्फा महिला लिग चैत पहिलो सातादेखि

२०८२ फागुन  १२ गते १७:२० २०८२ फागुन १२ गते १७:२०
एन्फा महिला लिग चैत पहिलो सातादेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहिद स्मारक एन्फा महिला लिग २०८२ चैत ४ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ।
  • एन्फा कम्प्लेक्स सातदोबाटोमा सहभागी क्लबहरूसँग भएको छलफलपछि लिगको मिति तय गरिएको हो।
  • प्रतियोगितामा सहभागी हुने क्लबहरूले न्यूनतम खेलाडी दर्ता फागुन २९ भित्र गर्नु पर्ने सहमति भएको छ।

१२ फागुन, काठमाडौं । सहिद स्मारक एन्फा महिला लिग २०८२ चैत ४ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार सहभागी क्लबहरूसँग भएको छलफलपछि लिगको मिति तय गरिएको हो।

प्रतियोगितामा सहभागी हुने क्लबहरूले न्यूनतम खेलाडी दर्ता फागुन २९ भित्र गर्नु पर्ने सहमति पनि भएको छ।

छलफलमा एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, प्रवक्ता सुरेश शाह, प्रतियोगिता निर्देशक सञ्जीव मिश्र र सहभागी क्लबका प्रतिनिधिहरू उपस्थित थिए।

एन्फा महिला लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय