+
+
Shares

इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटको आवाज

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १५:४६

१७ फागुन, काठमाडौं । इरानको राजधानी तेहरानका पूर्वी र उत्तर–पश्चिमी क्षेत्रहरूमा भर्खरै शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् ।

बीबीसी रिपोर्ट अनुसार , प्रत्यक्षदर्शीहरूका अनुसार यी विस्फोटहरू हिजोको तुलनामा निकै भयानक थिए र यसको धक्काले घरका कोठाहरू नै थर्किएका थिए ।

इरानी सञ्चारमाध्यमहरूले पनि तेहरानका विभिन्न भागमा विस्फोट भएको पुष्टि गरेका छन् ।

तर यी विस्फोटको मुख्य कारण र यसबाट भएको क्षतिको आधिकारिक विवरण भने अझै सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?