+
+
Shares

पाँचथरमा मतदान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ७:३२

२१ फागुन, काठमाडौं । पाँचथरमा पनि मतदान सुरु भएको छ । शान्तिपूर्ण रुपमा मतदान सुरु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिश कर्णका अनुसार जिल्लाभरको अवस्था शान्तिपूर्ण रहेको छ ।

१८० मतदान केन्द्रमा मतदान भइरहेको छ उनले बताए । एक निर्वाचन क्षेत्र रहेको पाँचथरमा एक लाख ४३ हजार ४०८ जना मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?