+
+
Shares

प्रकाण्डले कालीकोटबाट गरे मतदान

पछिल्लो समय निर्वाचन बहिष्कार गर्दै आएको प्रकाण्डको पार्टी यसपटक भने चुनावमा सहभागी भएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ९:३९

२१ फागुन, काठमाडौं । नेकपा (माओवादी) का नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले मतदान गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार समेत रहेका प्रकाण्डले कालीकोटबाट मतदान गरेका हुन् । उनले नन्दादेवी मावि माल्कोट सेरापाटा मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

पछिल्लो समय निर्वाचन बहिष्कार गर्दै आएको प्रकाण्डको पार्टी यसपटक भने चुनावमा सहभागी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?