२१ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशमा ८३ हजार ९०६ मतदाताले मतदान गरेका छन् ।
बिहान १० बजेसम्म सो संख्यामा मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।
३७ हजार ५३७ महिला र ४६ हजार ३६९ पुरूष मतदाताले मतदान गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4