+
+
Shares

धनुषामा उत्साहपूर्वक मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषा जिल्लाभर ३२३ मतदानस्थलका ६४५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्वक मतदान भइरहेको छ।
  • धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बिहान ९:३० बजेसम्म २१ हजार ५७३ मत खसिसकेको जानकारी दिनुभयो।
  • धनुषामा जम्मा पाँच लाख १४,५७१ मतदाता रहेका छन्।

जनकपुरधाम ।  धनुषामा शान्तिपूर्वक उत्साह रूपमा मतदान भइरहेको छ । धनुषा जिल्लाभर ३२३ मतदानस्थलको ६४५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

बिहान ९:३० बजेसम्म २१ हजार ५७३ मत खसिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जानकारी दिए ।

धनुषामा जम्मा पाँच लाख १४,५७१ मतदाता रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?