+
+
Shares

कन्चनपुरमा तीन घण्टामा खस्यो १५ प्रतिशत मत

कञ्चनपुरमा जम्मा ३ लाख १४ हजार ८५ मतदाता रहेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ११:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २१ फागुनमा कन्चनपुरसहित देशैभर प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ।
  • कन्चनपुरमा बिहान ७ बजेदेखि मतदान सुरु भई तीन घण्टाभित्र १५ प्रतिशत मत खसिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
  • कन्चनपुरमा जम्मा ३ लाख १४ हजार ८५ मतदाता रहेका छन्।

२१ फागुन, कन्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशैभर मतदान जारी छ । कन्चनपुरमा पनि बिहान ७ बजेदेखि नै सुरु भएको मतदानमा तीन घण्टाभित्र १५ प्रतिशत मत खसिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कञ्चनपुरमा जम्मा ३ लाख १४ हजार ८५ मतदाता रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?