News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखामा बिहीबार दिउँसो ३ बजेसम्म ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
- जिल्लाको कुल मतदाता २ लाख २९ हजार ५८ मध्ये १ लाख ५ हजार ४८ मत खसेका छन्।
- मत खसेका मध्ये ५३ हजार ५२४ महिला र ५१ हजार ५२४ पुरूष रहेका छन्।
२१ फागुन, काठमाडौं । गोरखामा दिउँसो ३ बजेसम्म ४५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो बिहीबार मध्याह्न ३ बजेसम्मको तथ्याङ्क हो ।
कुल मतदातामध्ये १ लाख ५ हजार ४८ मत खसेको कार्यालयले जनाएको छ । जसमध्ये ५३ हजार ५२४ महिला र ५१ हजार ५२४ पुरूष छन् । जिल्लाको कुल मतदाता २ लाख २९ हजार ५८ छन् । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4