१७ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना राति दश बजेबाट सुरु हुने भएको छ । बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा मतगणना हुने भएको हो ।
काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार, सर्वदलीय बैठकले राति दश बजेबाट मतगणना हुने निर्णय गरेको हो ।
‘सर्वदलीय बैठक बस्यौँ । अब दश बजेबाट मतगणना सुरु हुन्छ,’ खड्काले अनलाइनखबरसँग भने ।
काठमाडौं क्षेत्र नम्बर १ को मतगणना राति दश बजेबाट सुरु हुने भएको छ ।
काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार, सर्वदलीय बैठकले राती दश बजेबाट मतगणना हुने निर्णय गरेको हो ।
‘सर्वदलीय बैठक बस्यौँ । अब दश बजेबाट मतगणना सुरु हुन्छ,’ उनले अनलाइनखबरसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4