+
+
Shares

काठमाडौं ३ मा कुलमानको अग्रता कायमै, पछ्याउँदै राजु पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले १८४६ मत पाएर अग्रता कायम राखेका छन्।

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले अग्रता कायम राखेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ र २ को मत गन्दा घिसिङले १८४६ मत ल्याएर अग्रता कायम गरेका हुन्।

घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले पछ्याइरहेका छन् । उनले १५६० मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसले ५८३ मत ल्याएर तेस्रो स्थानमा छ भने एमाले ४५६ मतसहित चौथो स्थानमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?