News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ललितपुर ३ मा ६९६ मतसहित प्रारम्भिक अग्रता लिएकी छन्।
२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ललितपुर ३ मा प्रारम्भिक अग्रता लिएकी छन् । बिहान ४ बजेसम्मको तथ्याङ्क अनुसार उनले ६९६ मत ल्याउँदै प्रारम्भिक अग्रता लिएकी हुन् ।
उनलाई नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १०२ लिएर पछ्याइरहेका छन् । त्यसैगरी नेकपा एमालेका सन्दन थापाले २५, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले २५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन कुमार खड्काले २४ मत ल्याएर खाता खोलेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4