News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं ३ को मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डे कुलमान घिसिङलाई २५४ मतले पछि पारेर अग्रता बनाएका छन्।
काठमाडौं ३ को मतगणाना चलिरहँदा उज्यालो नेपाल पार्टीकाकुलमान घिसिङ पछि परेका छन् । यसअघिसम्म अग्रता बनाइरहेका घिसिङ पछि परेका हुन् । बिहान ५ बजेसम्मको मतगणना अनुसार अहिले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डेले उछिनेका हुन् ।
अहिले राजु पाण्डे २५४ मतले अघि छन् । कुलमानले २७०६ ल्याउँदा राजुले २९६० ल्याएका छन् । उनीहरूलाई नेपाली कांग्रेशका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँलले क्रमश: ५८३ र ४५६ मत ल्याएर पछ्याइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4