News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रारम्भिक मतगणनामा ९२५ मत प्राप्त गरी अग्रता लिएकी छन्।
- नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले सो क्षेत्रबाट ६७९ मत प्राप्त गरेकी छन्।
- नेकपा एमालेका शंकरराज थपलिया २०२, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ १२९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापा मगर २२ मत प्राप्त गरेका छन्।
२२ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् ।
मतगणनाको प्रारम्भिक नतिजाअनुसार सोविताले ९२५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६७९ मत पाएकी छन् ।
यो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले २०२, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले १२९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापा मगरले २२ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4