+
+
Shares

महोत्तरी-१ : रास्वपाका प्रमोदकुमार दोब्बर मतान्तरसहित अगाडि

पछिल्लो मतपरिणामअनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार यादवले अग्रता बढाइरहेका छन् । उनले ३५४७ मत ल्याएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरी १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार यादवले ३५४७ मतसहित अग्रता बढाइरहेका छन्।
  • नेकपाका गिरिराजमणि पोखरेल १६२० मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेकी लक्ष्मी महतो कोइरी ७०३ मतसहित तेस्रो स्थानमा छन्।
  • नेपाली कांग्रेसका मुकेशराज काफ्लेले ५१७ मत ल्याएका छन् र श्रमसंस्कृति पार्टीकी लिला दियालीले १७६ मत प्राप्त गरेकी छन्।

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरी १ मा पनि मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार यादवले अग्रता बढाइरहेका छन् । उनले ३५४७ मत ल्याएका छन् ।

त्यस्तै उनलाई नेकपाका गिरिराजमणि पोखरेल १६२० मतसहित पछ्याइरहेका छन् । नेकपा एमालेका लक्ष्मी महतो कोइरी ७०३ मतसहित तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसका मुकेशराज काफ्लेले ५१७ मत ल्याएका छन् ।

श्रमसंस्कृति पार्टीका लिला दियालीले १७६ मत ल्याएका छन् । राप्रपाका होमप्रसाद पोखरेलले १५४ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?